पूनर्योग सम्बन्धी सूचना
यस आयोगको सूचना नं. १०७/२०८३-८४ मिति २०८३/०५/२५ मा प्रकाशित स्थानीय सेवातर्फका विभिन्न सेवा समूह(अप्राविधिक/प्राविधिक) अधिकृत नवौं तहको विज्ञापनमा आन्तरिक अन्तर सेवातर्फ उम्मेदवारको आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धी सूचना।
यस आयोगको सूचना नं. १०७/२०८३-८४ मिति २०८३/०५/२५ मा प्रकाशित स्थानीय सेवातर्फका विभिन्न सेवा समूह(अप्राविधिक/प्राविधिक) अधिकृत नवौं तहको विज्ञापनमा आन्तरिक अन्तर सेवातर्फ उम्मेदवारको आवश्यक न्यूनतम योग्यता सम्बन्धी सूचना।
अन्तर्वार्ता सूचीबाट हटाईएको सूचना
यस आयोगको स्थानीय सेवाअन्तर्गत विभिन्न सेवा समूह (अप्राविधिक/प्राविधिक) तर्फ सहायक पाँचौं तह पदहरुका लिखित परीक्षाको परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना।
स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको परीक्षा मिति कायम गरिएको सूचना।
स्थानीय सेवा अन्तरगत विभिन्न सेवा समुह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर पाचौं तहका पदहरुको खुला तथा समावेशी प्रतियोगात्मक लिखित परीक्षाको परीक्षा मिति कायम गरिएको सूचना।
यस आयोगको वि.नं. १६४-१७४/२०८२-८३ वन सेवा, जनरल फरेष्ट्री समुह, सहायकस्तर तेस्रो तह, वनरक्षक पदको प्रथम चरणको शारीरिक तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र र परीक्षा समय तालिका कायम गरिएको सूचना।
प्रदेश निजामती सेवातर्फका सातौं/आठौं तह (अप्राविधिक/प्राविधिक) पदको विज्ञापन सम्बन्धी सूचना।
स्थानीय सेवा तर्फका अधिकृत नवौं (अप्राविधिक/प्राविधिक) तह पदको बढुवा, खुला तथा समावेशी, अन्तर तह र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको विज्ञापन।
प्रदेश निजामती सेवातर्फका अधिकृत एघारौं र नवौं (अप्राविधिक/प्राविधिक) तथा स्थानीय सेवातर्फका अधिकृत एघारौं (अप्राविधिक/प्राविधिक) तह पदको विज्ञापन सम्बन्धी सूचना।
स्थानीय सेवा अन्तर्गत विभिन्न सेवा/समूह (अप्राविधिक/प्राविधिक) तर्फ सहायकस्तर चौथो तहका पदहरुको बढुवा, खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन
यस आयोगको वि.नं. १६४-१७४/२०८२-०८३ वन सेवा जनरल फरेष्ट्री समूह सहायक तेस्रो तह वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षण परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
यस आयोगको वि.नं. ११९-१२९/२०८२-०८३ प्रशासन सेवा सामान्य प्रशासन/लेखा समूह सहायक चौथो तह खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको सूचना।
यस आयोगको वि.नं. १६१-१६३/२०८२-०८३ (खुला,समावेशी र अन्तर सेवा) वन सेवा जनरल फरेष्ट्री समूह सहायक पाँचौ तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।