क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस आयोगको वि.नं. ६१-६५/२०८२-०८३ वन सेवा जनरल फरेष्‍ट्री समूह अधिकृत सातौ तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना । बैशाख ३१, २०८३, बिहिबार २०:३७
2 यस आयोगको वि.नं. ६०/२०८२-०८३ कृषि सेवा खा.पो.गु.नि. समूह अधिकृत सातौ तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना । बैशाख ३१, २०८३, बिहिबार २०:३२
3 यस आयोगको वि.नं. ५७-५९/२०८२-०८३ कृषि सेवा भेटेरीनरी समूह अधिकृत सातौ तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना । बैशाख ३१, २०८३, बिहिबार २०:२७
4 यस आयोगको वि.नं. ५४-५६/२०८२-०८३ कृषि सेवा ला. पो. एण्ड डे.डे. समूह अधिकृत सातौ तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना । बैशाख ३१, २०८३, बिहिबार २०:२२
5 यस आयोगको वि.नं. ५१-५३/२०८२-०८३ कृषि सेवा मत्स्य समूह अधिकृत सातौ तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना । बैशाख ३१, २०८३, बिहिबार २०:१७
6 यस आयोगको वि.नं. ४८-५०/२०८२-०८३ कृषि सेवा कृषि प्रसार/वागवानी/बाली संरक्षण/माटो विज्ञान/ एगृ ईको मार्केटिङ्ग एण्ड स्टाटिष्‍टिक्स समूह अधिकृत सातौ तहको लिखित नतिजा प्रकाशन गरिएको सूचना । बैशाख ३०, २०८३, बुधबार २०:१६