क्र. स. शीर्षक प्रकाशित मिति र प्रकाशित समय फाइल प्रकार कार्य
1 यस आयोगको वि.नं. १६४-१७४/२०८२-८३ वन सेवा, जनरल फरेष्ट्री समुह, सहायकस्तर तेस्रो तह, वनरक्षक पदको प्रथम चरणको शारीरिक तन्दुरुस्ती परीक्षाको परीक्षा केन्द्र र परीक्षा समय तालिका कायम गरिएको सूचना। साउन २०, २०८३, बुधबार १९:१२
2 वि.नं. ५३३-५४२ स्थानीय प्रशासन सेवा सामान्य प्रशासन/लेखा/आ.ले.प समूह अधिकृत सातौ तहको सूचना प्रविधि सीप परीक्षणको परिक्षा केन्द्र परिवर्तन गरिएको सूचना । साउन १८, २०८३, सोमबार १६:३०
3 वन सेवा तर्फ सहायकस्तर तेस्रो तह वन रक्षक पदको परीक्षा मिति तोकिएको सूचना। साउन ६, २०८३, बुधबार ११:१८
4 द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना । जेठ १५, २०८३, शुक्रबार १७:४५
5 शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना । बैशाख १०, २०८३, बिहिबार २२:१
6 नायव सुव्बा वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना । बैशाख १०, २०८३, बिहिबार २१:५६